SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

काम नगर्ने मेयरलाई कारबाही गर्छौं, प्रदेश मन्त्रीलाई पनि थुन्छौं : पूर्वाधार मन्त्री लम्साल

काठमाडौं : ठेकेदारको ‘खुट्टा भाँच्ने’ धम्की दिएर आलोचित बनेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पुनः आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तासँगको भेटमा उनले जनताको काम नगर्ने मेयर र प्रदेश मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।लम्सालले तीनै तहका जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए।