SHARE
अन्नपूर्ण · सोमबार २२ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

भारतद्वारा तेल अन्वेषण विस्तार गर्ने योजना

नयाँ दिल्ली (एजेन्सी) : मध्यपूर्वको तनावका कारण ऊर्जा आपूर्तिमा अवरोध आएपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ ।विश्वकै तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका–इरान द्वन्द्वका क्रममा ‘स्ट्रेट अफ होर्मुज’मा लागेको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा ठूलो अवरोध सामना गर्नु परेको थियो ।