SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

आज राति देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।