SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघद्वारा अन्तरक्रिया

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सका अवसरमा मन्थ अफ क्रियटिभिटी कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो।