SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

डोल्पामा बोलेरो जिप दुर्घटना :एकको मृत्यु,१३ जना घाइते

काठमाडौं : डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुर्घटनामा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८,डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।