टाटा मोटर्सले NADA अटो शो 2025 मा नयाँ EV मोडल र आकर्षक अफरहरू सार्वजनिक गर्यो
४ भदौ, काठमाडौं । टाटा मोटर्सले यस वर्षको NADA अटो शो 2025 मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ। सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले Tiago.ev को नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको छ।
