SHARE
आइसिटी फ्रेम · बुधबार ४ भौ २०८२ १०:१२ AM · 1 मिनेट पढाइ

दराज नेपालद्वारा सातौँ सेलर सम्मिट भव्यताका साथ सम्पन्न

४ भदौ, काठमाडौं । नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपाल ले ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ। ‘ह्याप्पि सेलिंग’ भन्ने नारासहित साउन ३० गते आयोजना भएको कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम