SHARE
आइसिटी फ्रेम · बुधबार ४ भौ २०८२ १०:३५ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंक र लेमन ट्री प्रीमीएरबीच सम्झौता

४ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमीएरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले होटलको अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन्। ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण प्रस्तुत गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम