SHARE
आइसिटी फ्रेम · बुधबार ४ भौ २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

एससीटी यूनियन पे कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने 

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन भइरहेका विभिन्न मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न सकिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम