SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई नागरिकको जनजीविका (लाइफ) को भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको टिप्पणी गरेका छन् ।सरकारको १०० दिनको उपलब्धी सार्वजनिक भएपछि कांग्रेसले आयोजना गरेको समीक्षा कार्यक्रममा बोल्दै सभापति थापाले सरकारका कामलाई आफूले पाँच वटा बुँदामा हेरेको बताएका छन् ।