SHARE
आइसिटी फ्रेम · बिहीबार ५ भौ २०८२ ०२:२७ AM · 1 मिनेट पढाइ

ब्रोडवे इन्फोसिसलाई ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड: नेपालको आईटी क्षेत्रमा ऐतिहासिक उपलब्धि

 ५ भदौ, काठमाडौं । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्दै आएको ब्रोडवे इन्फोसिस प्रालिले विश्व प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेर नेपालको आईटी क्षेत्रमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम