आनद्वारा द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सवको मनाउने क्रममा आयोजित जेठ ३० देखि असार ३०, २०८३ सम्म Month of Creativity कार्यक्रम अन्तर्गत गत शुक्रवार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
