आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–७ र ११ लाई जोड्ने गरी आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ–११ को बुढाथोकी डाँडा र वडा नं ७ को सेनापुकलाई जोड्ने गरी ४४४ मिटर लम्बाईको पुल निर्माण गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
