SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला सङ्क्रमण घट्दो क्रममा, उच्च जोखिम भने कायमै रहेको चेतावनी

एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा पछिल्लो समय इबोला भाइरसको सङ्क्रमण दरमा केही कमी देखिए पनि महामारी उत्कर्षमा पुगेर नियन्त्रणतर्फ गइसकेको निष्कर्ष निकाल्न अझै हतार हुने स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् ।