SHARE
मकालु खबर · शनिबार २७ भौ २०८३ ०२:४९ AM · 1 मिनेट पढाइ

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।