SHARE
आइसिटी फ्रेम · बिहीबार ५ भौ २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

प्रोटोन नेपालको नयाँ किर्तिमान, पोखरामा १० वटा इमास ७ को सामूहिक हस्तान्तरण

५ भदौ, काठमाडौं । नेपालमा प्रोटोन मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा ग्राहकहरूलाई १० प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभीको सामूहिक हस्तान्तरण गर्दै नयाँ किर्तिमान बनाएको छ । यो विशेष हस्तान्तरण समारोहमा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका वरिष्ठ व्यवस्थापन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले नेपालको विद्युतीय सवारीसाधन बजारमा प्रोटोनको बढ्दो उपस्थिति देखाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम