SHARE
अन्नपूर्ण · आइबार​ २१ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

अर्थतन्त्र बलियो बनाउन नीतिगत सुधारमा दर्जनौं तयारी

काठमाडौं : राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन राजस्व अनुसन्धान विभाग खारेज गरी त्यसले सम्पादन गर्दै आएको कार्य आन्तरिक राजस्व विभाग र भन्सार विभागअन्तर्गत गाभ्ने व्यवस्था गरिएको छ।सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले राजस्व चुहावट नियन्त्रण गर्न ‘डेडिकेटेड अप्रेसन टिम’ गठन गरी परिचालन गरिएको जानकारी दिए।