SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद: सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड

नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन् ।