SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

महासंघलाई सञ्चारमन्त्रीको आग्रह- रचनात्मक सुझावसहित संवादमा आउनू

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहसभन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझावसहित संवादमा आउन आग्रह गरेका छन् ।