SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

विश्वकप २०२६: प्रि-क्वाटरफाइनलमा सोमबार दुई बलिया टोलीको चुनौती

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) अन्तर्गत सोमबार बिहान दुई बहुप्रतीक्षित खेलहरु हुँदैछन्, जहाँ ब्राजिल र आयोजक मेक्सिको सहित चार बलिया टोली क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार बिहान १स्४५ बजे हुने पहिलो खेलमा ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।