SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

सुनसरी । वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा व्यवसायबाट मासिक रु ८० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् । मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका उनी चतराघाटमा सञ्चालनमा रहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि त्यसमा होमिएका हुन् । “सुरुमा विभिन्न मिठाइ बनाएर बिक्री गर्थें।