SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

सञ्चारमाध्यमलाई हेर्ने सरकारको दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा

काठमाडाैं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको आरोप लगाएकी छन् । आईतबार ललितपुरमा महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित गरिएको आरोप लगाएकी हुन् ।