SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०४:४३ AM · 1 मिनेट पढाइ

अग्रपङ्क्तिमा काम गर्ने फोटो पत्रकारको सुरक्षाकेन्द्रित तालिम सम्पन्न

काठमाडौँ । फोटो पत्रकार (पीजे) क्लबले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। नेपाल पत्रकार महासङ्घको सभा हलमा सञ्चालित तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ३० भन्दा बढी फोटो पत्रकारको सहभागिता रहेको थियो।