SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

लुहान्स्क पूर्ण रूपमा मुक्त भएको रूसी राष्ट्रपति पुटिनको घोषणा

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जनगणतन्त्रको पूर्ण मुक्ति भएको घोषणा गरेका छन् । संयुक्त सैन्य बलको एक अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सो जानकारी दिएका हुन् । बैठकका क्रममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भने, ‘हालै लुहान्स्क जनगणतन्त्रलाई पूर्ण रूपमा मुक्त गर्ने कार्य सम्पन्न भएको छ ।