SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

छिम्केश्वरी धार्मिक वन हस्तान्तरण

दमौली । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपासको सामुदायिक वनलाई डिभिजन वन कार्यालयले धार्मिक वनका रुपमा घोषणा गर्दै छिम्केश्वरी पर्यटन समितिलाई हस्तान्तरण गरेको छ ।