SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली गीतसङ्गीत र कलाकारहरु पनि प्रविधिमा पोख्त हुनुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् ।