SHARE
मकालु खबर · आइबार​ २१ असार २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

अष्ट्रेलियामा विद्युतीय सवारीको बिक्रीमा नयाँ कीर्तिमान

एजेन्सी । अष्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी साधन (ईभी) को विक्रीले जुन महिनामा लगातार पाँचौँ पटक नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाको सवारी साधन उद्योगको छाता संगठन ‘फेडरल च्याम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज’ (एफसिएआई) का अनुसार अष्ट्रेलियाका लागि चीन अब सवारी साधनको प्रमुख स्रोत मुलुकका रूपमा स्थापित भएको छ ।