नाडामा विशेष अफरसहित प्रदर्शनमा टाटाका यी चार गाडी
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा आफ्ना चार वटा नयाँ इलेक्ट्रिक गाडी प्रदर्शनमा ल्याएको छ । टाटाले विशेष अफरसहित चार वटा नयाँ कार सार्वजनिक गरेको हो ।
