SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ १०:५४ AM · 1 मिनेट पढाइ

एनपीएलको दोस्रो सिजन १७ नोभेम्बरदेखि हुने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।