SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

प्यालेस्टिनी विदेश मन्त्रालयद्वारा विश्व समुदायलाई आह्वान : गाजामा नरसंहार रोक्न र राज्य मान्यता दिनुहोस्

काठमाडौं । प्यालेस्टिनी विदेश मन्त्रालयले विश्वका सबै देशलाई प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसंघमा यसको पूर्ण सदस्यतालाई समर्थन गर्न आग्रह गरेको छ । यो आह्वान हालै इजरायलले गाजा सहरमा कब्जा बढाउने र औपनिवेशिक ‘ई–१’ योजना स्वीकृत गर्ने निर्णयको प्रतिक्रियामा आएको हो, जसले उत्तरी पश्चिम किनारलाई दक्षिणबाट अलग पार्नेछ ।