SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ ११:३७ AM · 1 मिनेट पढाइ

नाडा अटो शो–२०२५ : भृकुटीमण्डपमा देखियो ‘कमर्शियल भेइकल’को बाहुल्यता [तस्बिरहरु]

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ मा व्यक्तिगत प्रयोजनका भेइकल मात्र होइन कमर्शियल भेइकलहरुको समेत बाहुल्यता रहेको पाइएको छ । मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो’ मा अवलोकनकर्ताको मात्र होइन व्यवसायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ ।