८ वर्षको ब्याट्री वारेन्टीसहित डिपलको एस–जिरो फाइभ ‘अटो शो’ को केन्द्रमा
काठमाडौं । आकर्षक मोडेल र लुक्सका कारण सधैँ चर्चामा रहने डिपल यस पटकको नाडा अटो शोमा पनि फेरि चर्चामा छ । किनभने डिपलको नयाँ एसयुभी कार डिपल एक जिरो फाइभले एक पटक फेरि उपभोक्ताको ध्यान तानेको छ ।
