SHARE
लोक पथ · बिहीबार ५ भौ २०८२ ०३:२८ PM · 1 मिनेट पढाइ

नाडा अटो शो-२०२५ : तीन दिनमा साढे ७८ हजारले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा तीन दिनको अवधिमा ७८ हजार बढीले अवलोकन गरेका छन् । नाडाले दिएको जानकारी अनुसार मंगलबारबाट सुरु भएको प्रदर्शनीमा ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका हुन् ।