एकैदिन ७ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
