ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा
काठमाडौं । ओमानलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
