प्रसारण लाइनको तार छुँदा घाइते भएकी बालिकालाई १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी रश्मी जैसीलाई १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
