SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ १२:३५ AM · 1 मिनेट पढाइ

अमेरिकी डलरको मूल्य बढेको बढ्यै, जापानी येन पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।