SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

आईविवीकी ब्यूटी कुमारी सर्राफद्वारा सरकारलाई ५० लाख आर्थिक सहयोग

काठमाडौं । शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ । शुभम् हेल्थ केयर नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक हो ।