SHARE
लोक पथ · बिहीबार २५ भौ २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

न्यायाधीश रेग्मी र अख्तियार प्रमुखमाथि महाअभियोग प्रस्तावबारे के भन्छ संसद सचिवालय ?

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन परे पनि त्यो कानुनी रूपमा दर्ता नभएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।