SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०५:०४ AM · 1 मिनेट पढाइ

नेपालभर रक्तदान लगायत कार्यक्रम गर्दै यामाहाले मनायो ७१औं वार्षिकोत्सव 

कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायलाई समेटेर सेवा, सामाजिक उत्तरदायित्व र सडक सुरक्षा केन्द्रित गतिविधि सञ्चालन गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी