SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

राष्ट्रियसभा बैठक बस्दै, सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल हुने

काठमाण्डु- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी