SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

खामेनीको अन्त्येष्टि सुरु, अचानक सार्वजनिक भए अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल वाहिदी

दुबई । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको आज शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिकरूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिएका छन् ।