SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १९ असार २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’बारे अभिमुखीकरण दिने

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी