SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

प्राकृतिक विपद्ले एक वर्षमा ४६२ जनाको ज्यान लियो, १८ अझै बेपत्ता

झापा । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परेर ठुलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृति विपद्‌मा परी ४६२ जनाले ज्यान गुमाएका छन् ।