SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

राष्ट्रियतामाथि जोखिम बढ्यो, सबै देशभक्त शक्ति एक हुनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथि जोखिम बढ्दै गएको दाबी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारीसहितको एकता आवश्यक रहेको बताएका छन् ।