SHARE
पर्दाफास · बिहीबार ५ भौ २०८२ १२:१७ PM · 1 मिनेट पढाइ

भूमि सम्बन्धी विधेयकमा के छ नयाँ व्यवस्था ?

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बिहीबारको बैठकमा समितिले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो ।