SHARE
काठमाण्डुपाटी · बिहीबार १८ असार २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

८८१ थान भेप र ६ लाख नगदसहित ५ पक्राउ

काठमाण्डु – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका–८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित ५ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी