SHARE
पर्दाफास · बिहीबार ५ भौ २०८२ ०१:३२ PM · 1 मिनेट पढाइ

चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर, भावुक बने कलाकार

भोलिबाट रिलिज हुने फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’लाई प्रिमियरमा सोमा रूचाइएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा अधिकांश दर्शक भावुक भए।