रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारीसाधन सञ्चालन
रसुवा – बेलीब्रिज परीक्षणका लागि असार १५ गतेदेखि रोकिएका सवारीसाधन आज बिहीबारदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि ४ दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
