SHARE
पर्दाफास · बिहीबार ५ भौ २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

प्रहरी जवान परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

लोकसेवा आयोगको परीक्षा दिने चार नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।